Ge respons SlutaAvsluta och stäng Skip to content

पीडि त सहायता फि नल्या ण्ड (RIKU) – Servicebroschyr nepaliska

Servicebroschyr, nepaliska (pdf)

Esikatselukuva nepalinkielisestä palveluesitteestä

पीडि त सहायता फि नल्या ण्ड (RIKU) ले अपराधक ा पीडि त, ति नका नजिकक ा नातेदार र साक्षीलाई परामर्श दिन्छ र सहयोग गर्छ ।

नि म्न अवस्था मा हामीलाई सम्पर्क गर्नु होस्:

  •  तपाईं अपराध पीडि त हुनुहुन्छ भने
  • तपाईं अपराधक ो साक्षी हुनुहुन्छ भने
  • तपाईंको नजिकक ो नातेदार अपराधक ो शिक ार हुनुभएको छ भने
  • तपाईंलाई आफू अपराध पीडि त भएको छु जस्तो लाग्छ र तपाईं आफ्नो अनुभाव आदान प्रदान गर्न तथा व्यवहारिक परामर्श लि न चाहनुहुन्छ भने हामीले दिने

हामीले दिने सेवा पूर्ण तया गोपनीय हुन्छ । तपाईं हामीलाई आफ्नो परिचय नखुलाइकन फोनबाट वा अनलाइन माध्यमबाट सम्पर्क गर्न सक्नु हुन्छ । तपाईं हाम्रो कुनै शाखामा गएर प्रत्यक्ष रूपमा आफ्ना अनुभव आदान प्रदान गर्ने अवसर प्रदान गरिदिने अनुरोध पनि गर्न सक्नु हुन्छ । हामी तपाईंको सहमति बि ना कसैलाई तपाईंको मुद्दाको बारेमा जानकारी दिने छैनौं ।

अनलाइन

Riku.fi वेबसाइटमा विभिन्न भाषामा RIKU तथा फौजदारी मुद्दा प्रक्रियाको बारेमा जानकारी दिइएको हुन्छ ।

तपाईंलाई कतै मानव तस्करी वा श्रम शोषण भएको छ जस्तो लाग्छ भने help@riku.fi मा इमेल पठाउनुहोस् । तपाईं आफ्नै भाषामा इमेल लेख्न पाउनुहुन्छ ।

RIKUchat फिनि स भाषामा उपलब्ध च्या ट सेवा हो । riku.fi

फोनबाट

राष्ट्रिय हले ्प लाइन 116 006
सोमवार–शुक्रबार बि हान 9 देखि साँझ 8 सम्म (प्रायजसो फिनि स भाषामा उपलब्ध)

कानुनी परामर्श हेल्प लाइन 0800 161 177
सोमवार–बि हीवार साँझ 5 बजेदेखि साँझ 7 बजेसम्म (फिनि स भाषामा)

प्रत्यक्ष

फि नल्या ण्डमा रहेका RIKU का शाखा कार्या लयले नि ःशुल्क सहायता प्रदान गर्छन् । हामी गोपनीयता कायम गर्ने शपथ लि एका दोभाषे प्रयोग गरेर तपाईंसँग कुरा गर्न सक्छ ौं । riku.fi मा सम्पर्क वि वरण दिइएको छ ।

तपाईं एक सहयोगी व्यक्ति उपलब्ध गराइदिन पनि अनुरोध गर्न सक्नु हुने छ । ती व्यक्तिले तपाईंलाई भेटेर तपाईंसँग छलफल गर्न तथा व्यवहारिक सुझाव प्रदान गर्न सक्ने छन् । ती व्यक्ति तपाईंसँगै प्रहरी कार्या लय वा अदालत जान पनि सक्ने छन् ।

RIKU एक गैर राजनैतिक , गैर धार्मिक गैर राष्ट्रिय हले ्प लाइन 116 006 सरकारी संस्था (NGO) हो ।

RIKU ले मानव तस्करी तथा श्रम शोषणका शिक ार भएका सबै जनालाई सहायता प्रदान गर्छ ।

तपाईं वा तपाईंको नजिक ेका कुनै व्यक्तिले तलकामध्ये कुनै अनुभव गरिरहनु भएको छ ?

  • कसैले तपाईंलाई कुनै गैर कानुनी वा तपाईंले गर्न नचाहेको कुरा गर्न दबाब दिइरहेको छ ?
  • कसैले (श्रीमान वा श्रीमती, नातेदार, रोजगारदाता) तपाईंको गतिविध ि वा तपाईंले अरूसँग गर्ने सञ्चारको निय न्त्रण गरिरहेका छन् ?
  • तपाईंलाई कसैले फि नल्या ण्ड ल्या एकोमा पैसा मागि रहेको छ वा तपाईंले पहि ले नै यस्तो पैसा ति रिसक्नु भएको छ ?
  • तपाईंले भनेको नमानेमा तपाईंलाई स्वदशे फिर्ता पठाइने छ वा तपाईंको आवास अनुमति रद्द गरिने छ भनेर कसैले तपाईंलाई धम्क्या एको छ ?
  • कसैले तपाईंको व्यक्तिगत जानकारी खुलासा गरिदिने धम्की दिइरहेको छ ?
  • तपाईंलाई आफूले आफ्ना रोजगारदाता वा श्रीमान् वा श्रीमतीसँग वि मति राखेमा वा काम छोडेमा वा सम्बन्ध अन्त ्य गरेमा तपाईं वा तपाईंका प्रियजनलाई क्षति पुर् य ाइने छ भन्ने कुरालाई लि एर डर लाग्छ ?
  • तपाईंलाई झुक्याएर हालको परिस्थिति मा हालको काम गर्न लगाइएको छ ?
  • तपाईंलाई तपाईंले हाल प्राप्त गरिरहके ो तलवभन्दा बढी तलव दिने प्रति ज्ञा गरिएको थिय ो ?
  • तपाईं अति रिक्त तलव प्राप्त नगरिक न हप्ताको पाँच दिन र दिनको 8 घण्टा भन्दा बढी काम गरिरहनुभएको छ ?
  • कसैले तपाईंको नाममा ऋण लि एको छ र तपाईंलाई आफूले नबुझ्ने कागजातमा हस्ता क्षर गर्न लगाएको छ ?
  • कसैले तपाईंको बैंक खाता प्रयोग गरिरहके ो छ वा तपाईंको कमाइ चलाइरहेको छ ?

तपाईंईंले माथिकथिक ा कुनै प्रप्रश्नश्नमा सकारात्मक्मक जबाफ (हो) दिनुभएको छ भने, कृ पया जुन सुकै भाषामा help@riku.fi मा इमेल गर्नु होस् वा riku.fi/trafficking मा उल्लिखि त कुनै नम्बरमा टेलि फोन गर्नु होस् ।

Servicebroschyr, nepaliska (pdf)



RIKUn logo
Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.